इटहरी :सुनसरीको इटहरी उपमहानगरपालिकाको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुको दिन सोमबार प्रभात फेरीमा सहभागीहरू। ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु अभियान दिसंबर १०सम्म सञ्चालन हुने छ।
