भद्रपुर: संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यको डालासमा पहिचानवादी मोर्चाको भेलाले हरिमान तुम्बाहाम्फेको संयोजकत्वमा १९ सदस्यीय टेक्सास पहिचानवादी मोर्चा समिति गठन भएको छ। सो समितिको सह संयोजकमा तोङ्सा योङ्या (भुपेन्द्र), अमर सेनेहाङ्, ईयोन नाछिरिङ राई
चयन भएका छन्। त्यसै गरी सदस्यमा क्रमशः, आशिष लिङ्गदेन, अम लिम्बू आवाजङ्ग,नगेन्द्र इङ्गनाम,
सरोज तुम्बाहाम्फे. बिश्वास योङ्गहाङ, प्रेम फागो, इन्द्र थेबे,
मिना चेम्जोङ्ग, एल बि सावा,
अमृत तुम्बाहाम्फे, हिमाल जङ क्षेत्री, कृष्ण जङ्ग लिम्बु, अनिता लिङ्देन. कृष्ण फागो,लोकेन्द्र बहादुर बिश्वकर्मा मनोनयन भएका छन्।