मादक पदार्थ सहित दुई तस्कर पक्राउ

IMG-20240717-WA0003

मोरीगाउँ(असम): मोरीगाउँ पुलिसले एक अभियानमा संदिग्ध ड्रग्स सहित दुईजना मानिसहरूलाई पक्राउ गऱ्यो। मोरीगाउँ पुलिसले भेलुगुड़ी पुलिसको सहयोगमा मादक पदार्थले भरिएका दुईवटा साबुनदानी सहित दुईजना तस्करहरूलाई पक्राउ गर्न सफल भएको छ।पक्रा पर्ने दुवै आरोपीको पहिचान दलैगाउँको गोलाप हुसैन औ हांहचरा गाउँको मोफिदुल इस्लामको रूपमा भएको छ। दुवैबाट छापामारी टीमले ड्रग्सले भरिएको प्लास्टिकका दुईवटा साबुनदानीसितै दुईवटा पल्सर बाइक (एएस-०२ एजे-४०५३ औ एएस-२१ जी-६०५१) तथा दुईवटा मोबाइल फोन जफ्त गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement