स्थनीय किसान बाट उत्पादित तरकारीले उचित बजार पाएन

IMG-20241124-WA0162

इनरुवा: देवानगञ्ज गाउँपालिका-३ का अजय मण्डलले तीन कठ्ठा क्षेत्रफलमा बन्दागोभी लगाएका छन्। मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उनले ५० हजार रुपैयाँको लागतमा तरकारीखेती गरे। तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ।
भारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement