बिर्तामोडमा कार दुर्घटना, विद्युत् आपूर्ति अवरुद्ध

IMG-20241124-WA0037

बिर्तामोड़: हिजो राति झापाको बिर्तामोडमा एउटा कारले विद्युत् पोलमा ठक्कर दिँदा ठूलो क्षति पुगेको छ। दुर्घटनाका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको थियो।
नेपाल विद्युत् प्राधिकरणका अनुसार, आज बिहानैदेखि मर्मत कार्य भइरहेको छ। मर्मतका क्रममा बजार फिडरको रेकम पड्किएकाले मर्मत सम्पन्न भएपछि मात्र विद्युत् आपूर्ति सञ्चालनमा आउनेछ। यस क्रममा बजार फिडर करिब ३ घन्टा (बिहान ११ देखि १२ बजेसम्म) विद्युत् अवरुद्ध हुने जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement