तृणमूलको विजयमा जलपाईगढीमा शुरु भयो उत्सव

IMG-20241123-WA0149

जलपाईगढी: जलपाईगढी जिल्लाको मदारीहाट उपचुनावमा तृणमूल कांग्रेसका जयप्रकाश टोप्पोको जितपछि बनारहाट ब्लकको सकवाजोरा-१ ग्राम पञ्चायतको गायरकाटा क्षेत्रका पार्टी नेता र समर्थकहरूले उत्सव मनाउन थालेका छन्। समारोहमा जलपाईगढी जिल्ला तृणमूल कांग्रेस उपाध्यक्ष सीमा चौधरी र अन्य पार्टी नेता र कार्यकर्ताहरू सहभागी थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement