मुख्यमन्त्रीकाे उप राष्ट्रपतिसँग शिष्टाचार भेट

नयाँ दिल्ली: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयाँ दिल्लीमा देशका उप राष्ट्रपति जगदीप धनखड़सँग उनको सरकारी आवासमा शिष्टाचार भेट गरे। यस भेट अवधि मुख्यमन्त्रीले धनखड़लाई देशको उप राष्ट्रपति चयनित बनेकोमा बधाई दिए। उनले धनखड़लाई सिक्किमका जनताको तर्फबाट हार्दिक शुभकामना व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement