भैरहवा: गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गर्न लागिएको पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार भैरहवा, रुपन्देही आइपुगेका छन्। उनि लुम्बिनीमा निर्मित एक हजार बुद्ध मन्दिरको पूजामा सहभागी हुने कार्यक्रम छ। मनवंबर १९ देखि सुरू भएको पूजा दिसंबर २३मा समापन हुने बताइन्छ।