काठमाण्डूमा एकीकृत मालेको शक्ति प्रदर्शन

IMG-20241122-WA0227

काठमाण्डू: प्रधानमन्त्री ओलीले काठमाण्डूमा आयोजित जागरण सभालाई सम्बोधन गदै भने: ‘एमालेलाई कसैले हल्लाउन नसक्ने भन्दै विरोधीहरुलाई भने, ‘तिमीहरु एकीकृत मालेप्रति औला उठाउँदै हो, साँचै बहस गर्न सक्ने हो। तथ्य प्रमाणको आधारमा बहस गर्न सक्ने हो? भन्दिए त भोनी, कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड स्वीस बैंकमा, तिमीहरु हेर्न जान सक्ने छैनौ, भन्दिए भो। अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो भन्देउन। भन्दिनका लागि, फाल्तु कुरा गर्नुको अर्थ छैन।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement