पूर्णबहादुरको सारंगी हलहरुमा फूलहाउस चलिरहेको छ

IMG-20241122-WA0223

बिराटनगर: १ करोड ३० लाखको लगानीमा बनेको ‘पूर्णबहादुरको सारङ्गी’ले प्रदर्शनको २१ दिनसम्ममा ४० करोड रुपैयाँको व्यापार गरेको छ। नेपाली फिल्म उद्योगमा अहिलेसम्मकै उच्च कमाइ गरेर कीर्तिमान कायम गरिसकेको ‘पूर्णबहादुरको सारंगी’ फिल्मको बक्स अफिसमा अझै उकालो ग्राफ कायम छ। हलहरूमा प्रदर्शन सुरू भएको फिल्मको अकुपेन्सी अझै उच्च दरमा रहेको र प्रायः हलहरू दर्शकले फुलहाउस भएको निर्माण टोलीको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement