जलपाईगढीको बजारमा प्याज र अन्य सब्जीको मूल्यमा हल्का गिरावट

Screenshot_20241122_132437_WhatsApp

 जलपाईगढी: दीन बजार बजार र जलपाईगढीका विभिन्न बजारमा शुक्रबार सब्जीको मूल्य जाँच गर्दा खुद्रा बजारमा आलु प्रतिकिलो ४० रुपियाँ र थोक बजारमा २५ देखि २६ रुपियाँ प्रतिकिलोमा बिक्री भइरहेको देखिन्छ। योसँगै प्याजको मूल्यमा भने केही गिरावट आएको छ। प्याजको मूल्य प्रतिकिलो ६०–७० रुपियाँ छ। बैगुन, बन्दाकोपी र फूलकोपीको भाउमा केही गिरावट आए पनि जाडो याममा सब्जीको भाउ हरेक वर्ष महँगो हुने गरेको क्रेताको गुनासो छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement