काठमाण्डू: मन्त्रिपरिषदले धरहरामा भएको पार्किङलाई पैसा तिरेर मात्र प्रयोग गर्न पाउने गरि खुल्ला गर्ने निर्णय गरेको छ। यसअघि काठमाण्डू महानगरले व्यवस्थापन आफ्नो हो भन्दै निशुल्क पार्किङ खुल्ला गरेको थियो। न्युरोड लगायतमा फुटपाथमा हुने पार्किङको विकल्प धरहराको पार्किङलाई लिइएको छ।