जलपाइगढ़ी: जिल्लाको मैनागड़ीमा धानको खेतमा अजिंगर देखेपछि डरले श्रमिकहरूले धान काट्ने काम बन्द गरे। अर्कोतिर खबर फैलिनसाथ स्थानीय मानिसहरूको भीड़ घटनास्थलमा एकत्र भयो। पछि मयनागुड़ी पर्यावरण संगठनलाई यसको सूचना दिइयो। संगठनका सदस्यहरू घटनास्थलमा पुगेर अजिंगरलाई आफ्नो कब्जामा लिए।









