गौतम अडानीमाथि अमेरिकामा अर्बौंको ठगीको आरोप, तर आरोप अस्वीकार

Gautam-Adani

गौतम अडानी विरुद्ध न्यूयोर्कको संघीय अदालतमा अर्बौंको ठगीको आरोप लागेको छ। उनले भारतमा सौर्य ऊर्जा आयोजना बनाउन भारतीय अधिकारीलाई करोडौं रुपियाँ घुस दिएको वा दिने योजना बनाएको आरोप छ। तर, अडानी समूहले सबै आरोप अस्वीकार गर्दै निराधार भएको बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement