सन्दकफुमा हिमपात

IMG-20241121-WA0227

दार्जीलिङ: दार्जीलिङबाट ६१ किलोमिटर टाढा ११ हजार ९ सय २९ फिटको उचाइमा रहेको सन्दकफुमा बिहीबार दिउँसो हिमपात भएको छ। स्थानीय स्रोतका अनुसार दिउँसो २:० बजेबाट शुरु भएको हिमपातको केही बेरमै सम्पूर्ण क्षेत्र सेतो चादरले ढाकेको थियो। यहाँ सन्दकफु पुगेका भारत तथा विदेशका पर्यटकले हिमपातको भरपुर आनन्द लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement