दमक: झापा जिल्ला खाद्य र दमक नगरको खाद्य टिमले विभिन्न स्थानमा चेक जाँच गर्दा दमक-५ मा रहेको पाउरोटी उ द्योगमा बिना दर्ता र पाउरोटीमा उत्पादन मिति, समाप्त मिति र उधोगकाे नाम, ठेगाना बिनै अखाद्य रङ मिसाई उत्पादन गरेको पाउरोटी जफत गरि फोहोरमैला केन्द्रमा डिस्पोज गरिएको छ।