साधारण ज्ञान: कतिपय अनौठो प्रश्नहरू…   

00-1-Questiion

आजको समयमा कुनै पनि प्रतियोगी परीक्षा पास गर्नका लागि साधारण ज्ञानको धेरै आवश्यकता पर्छ। यसै क्रममा केही यस्ता प्रश्नहरू छन् जसलाई धेरैले सुनेका छैनन्।

  • प्रश्न: चिहानको छेउमा कुन रूख लगाउनुपर्छ?
  • उत्तर: भनिन्छ कि चिहानको छेउमा तित्तिरिको रूख लगाउनुपर्छ।
  • प्रश्न:- मयूरको जीवनकाल कति समयको हुन्छ?
  • उत्तर: मयूरको जीवनकाल करिब १५ वर्षको हुन्छ।
  • प्रश्न: त्यो कुन चीज हो, जुन खाने भन्दा पहिले देखिँदैन?
  • उत्तर: त्यो हो ठेस, जुन मानिसले खानेभन्दा पहिले देख्दैन।
  • प्रश्न: संसारभरि जम्मा कति देश छन्?
  • उत्तर:- संसारभरि जम्मा १९५ देश छन्।
  • प्रश्न: मानिसको मृत्यु भएपछि दाह-संस्कारको समयमा उसको मुखमा सुन किन राखिन्छ?

उत्तर: पुराण र शास्त्रका अनुसार सुनलाई पवित्र धातु मानिन्छ, जसले आत्माको शुद्धता र पवित्रताको प्रतीक जनाउँछ। मानिसको मृत्यु भएपछि उसको मुखमा सुनको टुक्रा राख्दा मृत आत्मालाई मोक्ष प्राप्त हुन्छ र बारम्बारको जन्म-मृत्युको चक्रबाट मुक्त हुन्छ। साथै, तुलसीको पात र गंगाजल पनि मृत व्यक्तिको मुखमा राखिन्छ। यसले आत्मा शरीरबाट बाहिर निस्कने समयमा यमदूतबाट हुने दुःख कम गर्छ। तुलसी भगवान विष्णुलाई अत्यन्त प्रिय छ। मृत्युको समयमा मुखमा तुलसीको पात राख्दा मानिसले यमदण्डको सामना गर्नुपर्दैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement