धारिलो हतियाहरू सहित ६ जना बदमास पक्राउ

WhatsApp-Image-2024-11-20-at-14.17.16-1024x768

सिलगढी: भक्तिनगर थाना पुलिसले ६ जना बदमासलाई पक्राउ गरेका छन्। पक्राउ परेका बदमासहरूको नाम बिट्टू साहा, गणेश चक्रवर्ती, खिरोज राय, तपन राय, प्रणय शेर्पा र तरवेज आलम रहेको छ।
पुलिस सूत्रले दिएको अनुसार अनुसार, रात समयमा केही बदमास सेभोक रोड क्षेत्रमा कुनै ठूलो घटनालाई अन्जाम दिनका लागि भेला भएका थिए। तर यसबारे गोप्य सूचना पाएपछि भक्तिनगर थानाको पेट्रोलिङ टोलीले अभियान चलाएर ६ जना बदमासलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका बदमासहरूको छानबिन गर्दा पुलिसले एउटा देशी पिस्तोल, जिउँदो कारतूस अनि केही धारिलो हतियारहरू फेला परेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement