कन्चनपुर: भरुवा बन्दुकसहित दुई जना व्यक्ति नियन्त्रणमा कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका-९ खल्लामछेट्टी स्थित कालिगाड खोला नजिकैबाट बिओपी खल्लामछेट्टीबाट सीमा पैदल गस्तीमा रहेको नेपाली सुरक्षा फौजले दुई नाल भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।