देश परिवर्तन हुन सबै स्वतन्त्र जनता हुनुपर्ने मेयर हमालको अभिब्यक्ति

IMG-20241120-WA0293

कैलाली: धनगढीका मेयर गोपी हमालाभन्छन, ’८४ को कुरा नगर्नु यो गोपी हमाल, वालेन साह मात्र स्वतन्त्र भएर देश परिवर्तन हुदैन। देशलाई परिवर्तन गर्नुछ भने हरेक नागरिक स्वतन्त्र हुनु पर्छl पहिले नागरिक जव स्वतन्त्र हुन्छ देश आफै बदलिन्छ। ५० जना मेयर ५० जना सांसद स्वतन्त्र भएर के हुन्छ एकपटक सबै ३ करोड जनता वनिदिउन स्वतन्त्र मात्र एकदिन मतदान गर्ने दिन स्वतन्त्र बनउ न देश आफै बन्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement