सड़क दुर्घटना मा एक युवकको मृत्यु

IMG-20241120-WA0292

इटहरी: आज बुधबार दिउँसो भएको दुर्घटनामा परी इटहरी २ बस्ने २४ वर्षीय निराज बजगाईको मृत्यु भएको प्रहरीले जनाएको छ।
इटहरी उपमहानगरपालिका २ आँपगाछीस्थित सडकमा इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १-०२-०५४ प १७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement