चितवनमा आज रवि बिरुद्ध जाहेरी परेको खुलासा

IMG-20241115-WA0146

भरतपुर: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध आज चितवनमा पनि जाहेरी परेको हो। चितवनमा रहेको साहारा सहकारी ठगी प्रकरणमा लामिछानेसहित १० जना विरुद्ध जाहेरी परेको चितवनका प्रहरी इन्स्पेक्टर लक्ष्मण केसीले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement