माई जोगमाईमा ट्रैक्टर दुर्घटना

IMG-20241101-WA0164

फिकक़्ल: इलामको माइजोगमाई-१, लप्सीबोटेमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेलाई उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड़ लगिदै छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement