मोरंगको लक्ष्मीमार्गमा यस क्षेत्रकै अग्लो यलम्बरको सालिक निर्माण

IMG-20241120-WA0029

बिराट चौक: मोरंगको बेलबरी वडा नं ११ लक्ष्मीमार्गमा यस क्षेत्रकै अग्लो प्रथम किरात राजा यलम्बरको सालिक निर्माण गरिएको छ।
१३ फिट उचाई रहेको शालिक निर्माणका लागि ११ लाख ६० हजार खर्च भएको छ। जसका लागि मन्त्रालयबाट ६ लाख र बाँकी रकम स्थानियबाट संकलन गरिएको हाे। किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति बेलबारी ११ लक्ष्मीमार्गले सो शालिक निर्माण गरेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement