हरी नगरमा स्वास्थ्य शिबिर सम्पन्न

IMG-20241120-WA0038

इनरुवा: सुनसरीको हरिनगर गाउँपालिका वडा नं.-२ मा आयोजना गरेको भुटाहा मेडिकल हलद्वारा आयोजना गरेको एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। हाजी वलि मोहम्मद एण्ड खदिजा मियाँ च्यारेटी ट्रष्टद्वारा संचालित उक्त एक दिने स्वास्थ्य शिविरमा लक्षित समुदायको उपस्थितिमा सम्पन्न भएको छ।
सो शिविरमा १६० जना विरामीहरुले उपचार गराएका थिए भने ६० जना मोतिया बिन्दु लगायत अन्य रोग भएकालाई उपचारका लागि विराटनगर लगिएको मेडिकल हलका संचालक तथा कार्यकारी निर्देशक डाक्टर प्रवेज आलम अन्सारीले बताएl हाल सबै बिरामीहरूलाई नि:शुल्क उपचार गराएको समेत जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement