मुख्यमन्त्रीसॅंग भेट गरे संजय बढ़ाथोकीले

n63988064217320408948855e72e6be1bd0b7ee9c7bf84db11e10f62dfd76e03964fa1b66d6da770847a7c5

गान्तोक: थाईल्याण्डको श्रीराचा शहर, चोनबुरीमा हालैमा सम्पन्न भएको वर्ल्ड पावरलिफ्टिङ च्याम्पियनशिप २०२४ मा तीनवटा स्वर्ण पदक जित्न सफल बनेका सिक्किमका खेलाड़ी संजय बुढ़ाथोकीले आज मिन्तोकगाङमा मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग भेट गरे।मुख्यमन्त्रीले सोशियल मिडिया फेसबुक पोस्टमा संजय बुढ़ाथोकीसॅंग भेट भएको जानकारी गराउॅंदै उनको उल्लेखनीय उपलब्धि उनका अटूट समर्पण, अथक कार्य नीति र उत्कृष्टताको अथक प्रयासको चम्किलो प्रमाण रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement