सिँचाइमन्त्री मानस भुइँयाले गरे भूतनीको कटानको अवस्थाबारे निरीक्षण

IMG-20241119-WA0208

मालदा: सिँचाइमन्त्री मानस भुइँया मालदाको माणिकचक भूतनीमा कटानको अवस्थाको निरीक्षण गर्न आइपुगे। सो अवसरमा सम्बन्धित विभागका राज्यमन्त्री सबिना यास्मिन, जिल्ला अधिकारी नितिन सिंघानिया, राज्यसभा सांसद मौसम नूर, विधायक सावित्री मित्रा, समर मुखर्जी र सिँचाइ विभागका अधिकारीहरू पनि उपस्थित थिए। सिँचाइमन्त्री मानस भुइँयाले भूतनीका विभिन्न नदी कटान प्रभावित क्षेत्रको निरीक्षण गरे। उनले बाढीपछि भूतनी नदीको तटबन्धको अवस्था पनि निरीक्षण गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement