इलाम: इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँ बजारमा परम्परागत रूपमा लाग्दै आएको बालाचर्तुदशी मेला आगामी नवंबर २४ देखि सुरु हुने भएको छ।
माईजोगमाई गाउँपालिकाको आयोजना र मेला व्यवस्थापन समिति नयाँ बजारको ब्यावस्थापनमा बर्सेनि धार्मिक रूपमा लाग्दै आएको बालाचर्तुदशी मेला सुरु भएको हो। मेलाकै अवसरमा स्थानीय शिवालय धाममा सत् बिउ पलबिँउ छर्नेको बिहानैदेखि भिड लाग्ने गरेको छ।