सरकारीसवारी साधनको चरम दुरुपयोग भएको खुलासा

IMG-20241119-WA0202

उर्लाबारी: माेरङ जिल्लाको उर्लाबारी नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत चढ्नकालागि लाखौँ मूल्य तिरेर खरिद गरेको स्कारपियो र रतुवामाइ नगरपालिकाले सर्बसधारणको सेवाका लागि खरिद गरेको शव वाहन सुनसरी जिल्ला इटहरी स्थित एक ग्यारेजमा थन्किएर बसेको छ। उक्त सवारीहरू बनाउनु भन्दा नयाँ किन्दा बढी कमिसन आउने भए पछि महिनौँदेखि ग्यारेजमै उक्त सवारीहरू बेवारिसे बनेका बताउँछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement