करेन्ट लागेर एक युवकको मृत्यु

IMG-20240717-WA0001

गान्तोक: मंगन जिल्लाको लोवर गोर, जङ्गूमा एक युवकको बिजुलीको करेन्ट लागेर मृत्यु भएको छ। मृतकको नाम मनबिर लिम्बू बताइएको छ। २३ वर्षीय मृतक पेशाले श्रमिक थिए र स्थानीय एक व्यक्तिको घरमा किरायमा बस्थे।
घरमा बिजुली जडान गर्ने क्रममा दुर्घटनावश उनी करेन्टको चपेटमा परेर मृत्यु भएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement