नेपाल भारतको सीमा सुरक्षा बैठक सम्पन्न

IMG-20241118-WA0280

काठमांडू: नेपाल-भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीबीच तीनदिनदेखि जारी उच्चस्तरीय बैठक आज सम्पन्न भएको छ। उक्त बैठकले सीमापार हुने अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement