काठमांडू: झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करले ज्यान गुमाएका नगरकोटी दम्पतीका परिवारलाई क्षतिपूर्ति ५२ लाख दिने सहमति भएको छ। उनको गाडिले श्रीमान र गर्भवती श्रीमतीको मृत्यु भएको थियो। योसँगै क्षतिपूर्तिमा कुरा मिलेपछि आज सोमबार ५ दिनपछि शव उठाइएको छ।