दमक औद्योगिक पार्कका पीड़ितहरुले केपी सरकारको बिरुद्ध बिरोध प्रदर्शन गर्ने

IMG-20241118-WA0249

दमक: दमक औद्योगिक पार्क सरोकार मंचको आज बसेको बैठकले सो पार्क निर्माणबाट जमीनको सहउचित मूल्य नपाएको हुँदा निर्माण पक्ष सरकारको बिरोधमा प्रदर्शन गर्ने निर्णय गरिएको छ।
मंचका अध्यक्ष खगेन्द्र बहादुर भट्टराईको अध्यक्षतामा बसेको सो बैठकले दिसंबर ७ शनिबारका दिन झापाको दमक औद्योगिक पार्क प्रभावित क्षेत्र दमकमा बिरोध जुलुस र सभा आयोजना गरेर पीड़ितहरुको मागलाई सार्वजनिक गर्दै पार्क निर्माण सरकारको जनतालाई गुमराहमा राख्ने षडयन्त्रको भण्डाफोर गरिने पीड़ित पक्षले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement