ट्याब घोटालाको छानबिन गर्न साथै दोषीलाई तत्काल पक्राउ गर्न माग गर्दै डीआईलाई ज्ञापनपत्र

IMG-20241118-WA0239

सिलगढी: टिचर्स एसोसिएसनले राज्यभरि ट्याब घोटालाको गहिरो अनुसन्धान र दोषीहरूलाई तत्काल पक्राउ गरी विद्यार्थीहरूलाई पैसा फिर्ता गर्न माग गरेका छन्l उनीहरूले डीआई अफ स्कूलको कार्यालय अगाडि विरोध प्रदर्शन गरे अनि विद्यालयका डीआईलाई ज्ञापनपत्र दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement