इम्फाल पूर्व र पश्चिम जिल्लामा सम्पूर्ण कर्फ्यू

ANI-20241117206-0_1731925971199_1731925994189

इम्फाल: मणिपुरमा जारी हिंसक विरोध प्रदर्शनबीच इम्फाल पश्चिम र इम्फाल पूर्व जिल्लामा सम्पूर्ण कर्फ्यू लगाइएको छ। यी दुवै जिल्लामा कानून व्यवस्थाको स्थिति बनाइ राख्नका लागि सेना र सीआरपीएफका जवानहरूद्वारा फ्ल्याग मार्च गरिन्दैछ। सोमवार अहिलेसम्म कतैबाट कुनै प्रकारको पनि अप्रिय घटनाको सूचना छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement