प्रतिबन्धित कफ सिरपसहित एक जना पक्राउ

IMG-20241118-WA0202

अलीपुरद्वार: वीरपाडा पुलिस थानाले धेरै मात्रामा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। सूचनाको आधारमा वीरपाडा नङडाला रोड इलाकाबाट एक युवकलाई पक्राउ गरी ठूलो परिमाणमा प्रतिबन्धित खोकीको सिरप बरामद भएको हो। पक्राउ परेका युवकलाई आज अलिपुरद्वार अदालतमा पेश गरिएको छ। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement