नोबेल डेको अवसरमा अस्पतालमा भर्ना भएर उपचाररत विरामीहरुलाई फलफुल वितरण गर्दै

IMG-20241118-WA0196

बिराटनगर: हरेक बर्ष नवंबर १८का दिन नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा नोवेल डे मनाइदै आएको छ। यसै अवसरमा नोबेल शिक्षण अस्पतालमा भर्ना भएर उपचाररत विरामीहरुलाई फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement