अभयालाई न्यायको माग आइतबार मैनबत्ती बालेर नारा लगाइयो

IMG-20241118-WA0156

जलपाईगढी: कोलकाताको आरजी कर अस्पतालमा जुनियर महिला डाक्टरमाथि भएको क्रूरताको विरोधमा अभयालाई न्यायको माग गर्न आइतबार राति शहरको थाना मोड क्षेत्रमा मैनबत्ती बालियो। यस घटनाको १०० दिन बितिसक्दा पनि न्याय नपाएको भन्दै जलपाईगढी नागरिक सामाजको तर्फबाट थाना मोडमा मैनबत्ती बालेर ‘हामी न्याय चाहन्छौं’ भन्दै नारा लगाइयो। यहाँ ठूलो संख्यामा उपस्थित मानिसहरूले मैनबत्ती बालेर ‘वि वान्ट जस्टिस’को नारा लगाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement