कोविड़ नेपाल: थप २०२ जना कोरोनाले ग्रसित, ४६२ जना भए निको, १ जनाकाे मृत्यु

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप २०२ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज १ जनाको मृत्यु पनि भएकाे छ।

मन्त्रालयअनुसार हिजो ३,८३३ जनाको कोरोना परीक्षण गरेकोमा २०२ जनामा संक्रमण पुष्टि भएको छ। (२,०६४ जनाको आरटी-पीसीआर परीक्षणमा १६४ जना अनि १,७६९ जनाको एन्टीजेन परीक्षणमा ३८ जना गरी २०२ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ४६२ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ३,३१३ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.५℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,४७,२०४ पुगेको छ भने १२,००० जनाको मृत्यु भएको छ। यसरी नै ९,८१,५२१ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,१३,१९,७९७ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement