झापाको बिर्तामोड कृषिथोकमा आयातित ब्रोकाउलीमा विषादी अधिक, उपभोग गर्न अयोग्य

IMG-20241118-WA0170

बिर्तामोड़: सुनसरीस्थित इनरुवाबाट झापाको बिर्तामोडमा आयात गरिएको ब्रोकाउलीमा विषादीको मात्रा उच्च देखिएको छ। आज विहान विषादी अवशेष परिक्षणका क्रममा ब्रोकाउली उपभोग गर्न अयोग्य भएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement