पूर्णबहादुरको सारंगीले घरेलु हलबाटै ३४ करोड़भन्दा ज्यादा कमायो

IMG-20241118-WA0154

भद्रपुर: १ करोड ३० लाखको लगानीमा बनेको नेपाली फिल्म ‘पूर्णबहादुरको सारंगी’ले हालसम्म ३४ करोड ३६ लाख रूपैयाँ नेपालमा मात्र कमाएको छ। नेपाली फिल्म उद्योगमा अहिलेसम्मकै उच्च कमाइ गरेर कीर्तिमान कायम गरिसकेको ‘पूर्णबहादुरको सारंगी’ फिल्मको बक्स अफिसमा अझै उकालो ग्राफ कायम छ। हलहरूमा प्रदर्शन सुरू भएको फिल्मको अकुपेन्सी अझै उच्च दरमा रहेको र प्रायः हलहरू दर्शकले फुलहाउस भएको निर्माण टोलीको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement