काठमांडू: पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ। १९९० को प्रतिनिधि सभामा सभामुख रहेका ढुङगानाको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।स्व.ढुङगाना पहिलो सभामुख हुन्।