प्रहरी अस्पतालको चिकित्सक डिआईजीको बढ़वामा सिफारिश

IMG-20241118-WA0055

काठमांडू: गृह मन्त्रालयले तीन जना प्रहरी डिआईजी चिकित्सकको बढ़वाका लागि सिफारिश गरेको छ। बढ़वा समितिको निर्णय अनुसार डा. दामोदर पोड़ैल, डा. मनोज कुमार यादव र डा. संजीता दाहाल(घिमिरे): को बढ़वा सिफारिश भएको बढ़वा समितिका सदस्य तथा एआईजी भीम प्रसाद ढाकालले जानकारी दिएका छन्

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement