बिहारको जमुईमा आयोजित कार्यक्रममा सिक्किमको वन धन केन्द्रहरू सहभागी

IMG-20240717-WA0003

गान्तोक: बिहारको जमुईमा केन्द्रिय जनजाति मामिला मन्त्रालयद्वारा आयोजित प्रधानमन्त्री वनधन योजना कार्यक्रममा सिक्किमको वन धन केन्द्रहरूले पनि सहभागिता जनाए। यस कार्यक्रमको उद्घाटन देशका प्रधानमन्त्री नरेन्द्र मोदीले गत १५ नोभेम्बरको दिन गरेका थिए।
उक्त प्रदर्शनी आगामी २४ नोभेम्बरसम्म निरन्तर रहने बताइएको छ। कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य विभिन्न राज्यका कला, संस्कृति र उत्पादहरूको प्रदर्शन एवं बिक्री गर्नु रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement