धोकाधड़ी गरेको आरोपमा एक व्यक्ति पक्राउ

IMG-20241104-WA0112

गुवाहाटी(असम): गुवाहाटीको नूनमटी पुलिसले भाड़ामा वाहन लिएर वाहन मालिकको जानकारी बिनै वाहनलाई बेचेको आरोपमा एकजना मानिसलाई पक्राउ गरेको छ। पुलिसले आइतवार बतायो, नूनमाटी पुलिसको एक टीमले मानब डेका (२५)- लाई पक्राउ गरेको छ ।आरोपीले चारवटा कार (एएस-०१ डीयू ३२२९ एएस-०१ एनसी-८५७६, एएस-०१ बीयू-४६०५ औ एएस-०१ एफएस-२५३७)- लाई भाड़ामा लिएर वास्तविक मालिकलाई जानकारी नदिई सबै वाहनहरूलाई बेच्यो।पुलिस टीमले पहिला नै तीनवटा कारहरूलाई जफ्त गरी मालिकहरूलाई सुम्पिदिएको थियो। पहिलाबाटै दर्ता प्राथमिकीको आधारमा आरोपीविरूद्ध कानूनी कारबाही शुरू गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement