चार महिनापछि फेरि शुरु भयो टोय ट्रेन

IMG-20241117-WA0144

सिलगढी: न्यूजलपाईगढी र दार्जीलिङ बीचको दार्जीलिङ हिमालयन रेलवे (डीएचआर) को नियमित टोय ट्रेन सेवा आइतबार फेरि शुरु भएको छ। रेलवे ट्र्याकका केही भाग पहिरोले प्रभावित भएपछि चार महिनाभन्दा बढी समयदेखि सेवा अवरुद्ध भएपछि शनिबार ट्रायल रन गरिएको थियो। टोय ट्रेन संचालनमा आएपछि पर्यटकहरू खुशी भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement