भारतीय अभिनेता दम्पति नेपाली फिल्मको प्रवर्धनका लागि नेपाक आउदै

IMG-20241117-WA0017

काठमांडू: भारतीय अभिनेता प्रदीप रावत र साउथ अभिनेत्री समेत रहेकी उनकी पत्नी कल्याणी नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को प्रवर्धनको लागि आज आइतबार दिउँसो नेपाल आउने भएका छन्। रावत दम्पती एकसाता काठमांडूमा बसेर फिल्म प्रवर्धनको काममा ब्यस्त रहने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement