पत्रकार सौरभ द्विवेदीले राज्यपालसॅंग गरे भेट

n639510808173178131412079db3fb469a4a9a60d4799095ad4587c69da5ab5920d406c7226e41330b1f505

गान्तोक: राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग लोकप्रिय ‘द लल्लनटप’ का संस्थापक सौरभ द्विवेदीले राजभवनमा शिष्टाचार भेट गरे।
यस भेटको क्रममा राज्यपालले उनलाई राष्ट्रिय प्रेस दिवसको शुभकामना दिए। द्विवेदी र राज्यपालबीच मिडिया, पत्रकारिता तथा राष्ट्रिय र क्षेत्रीय समाचारहरूको भूमिकासित सम्बन्धित विषयहरूमाथि चर्चा भएको राजभवनले विज्ञप्तिमा जनाएको छ। यस भेट अवधि आईपीआर विभागका अधिकारी पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement