सिलगढीमा तृणमूल छात्र परिषद स्थापना दिवस पालन

सिलगढी: तृणमूल छात्र परिषदको २४औं स्थापना दिवस आज पालन गरियो । विभिन्न ठाउँहरूमा झैँ यता सिलगढीमा पनि तृणमूल छात्र परिषदको स्थापना दिवस पालन गरियो। सिलगढी कलेजको प्राङ्गणमा झण्डा उत्तोलन गरेर स्थापना दिवस पालन गरियो। यस अवसरमा तृणमूल नेता मदन भट्टाचार्य, जयन्त कर लगायत तृणमूल छात्र परिषदका अन्य नेतृत्वहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement