निगम ब्दारा डिजेल र मट्टीतेलको मूल्य बढ़ायो

IMG-20241116-WA0016

काठमांडू: नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बृद्धि गरेको छ।
हिजो साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाउने निर्णय गरिएको हो ।सो मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू भएकोहो।
डिजेल र मट्टीतेलमा मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ कायम भएको छ।
यस्तै सुर्खेत र दाङमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ भने काठमांडू , पोखरा र दिपायलमा डिजेल र मट्टितेलको मूल्‍य प्रतिलिटर १५३ कायम गरिएको छ। तर, पेट्रोलको मुल्‍य भने यथावत रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement